दफा १४३
राती सवारी चलाउँदा बत्ती बाल्नु पर्ने
कुनै पनि सवारी अँध्यारोमा वा कुहिरो लागेको बेलामा चलाउँदा सो सवारीको बत्ती बाल्नु पर्छ ।